Privacy Policy
आर सी टाइम्स साप्ताहिकको सम्पादकीय नीति
- विकास पत्रिकारि ताको धर्मलाई आत्मसात गर्दै विकासमूलक खबर पत्रिकाका रुपमा आर सी टाइम्सलाई प्रकाशन गरि ने छ ।
- विकासका आयामलाई टे वा दिने कृषि, स्थानिय विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, गरि बी निवार ण र व्यक्तित्व विकास तथा उपभो क्ता चे तना विकासका सामाग्रीहरु समाचार का विषयवस् तु बनाइने छन् ।
- सके सम्म सकारात्त्मक प्रे र णात्मक पद्दतिको मर्मलाई आत्मसात गर्दै समाचार विषय प्रस् तुत गरि ने छ ।
- ग्रामिण समृद्धी र सकारात्मक रुपान्तरण क्षेत्रका समाचार पाएसम्म प्राथमिक रुपमा प्रवाह गरि ने छ ।
- हरेक अंकमा कृषि, स्थानीय विकास, आर्थिक विकासका सामाग्रीलाई नियमितता दिदै कृषि, विकास र आर्थिक विटहरु नियमित गरि ने छ ।
- विकासका आयामहरुसँग सन्दर्भ भएका विषय उठान गर्न आवश्यक हुने सामग्री र मुद्दालाई साताको बहसका रुपमा प्रस् तुत गरि ने छ ।
- दलीय आस् थाको र ाजनीति प्रे रि त गर्ने सामाग्रीहरुलाई बे वास् ता गदैर् साझा विकास र ाजनीतिलाई प्रो त्साहित गर्ने र खबर दार ी गर्ने प्रस् तुतिलाई पं्राथमिकता दिइने छ ।
- कुनै पनि दल विशेषको निकटताका र ाजनीतिक समाचार सामग्री समावेश गरिने छैन ।
- कुनै व्यक्ति विशे षको र ाजनीतिक आस् था वा क्रियाकलाप पनि समाचार यो ग्य बन्ने छै नन् । तर कुनै विकास व्यवस् थापन क्रियाकलापको समिक्षा गर्दा र ाजनीतिक पहिचान नखुलाईकन कुनै सामाजिक अगुवा पात्रको विकास चे तनामूलक क्रियाकलाप र समिक्षालाई समावे श गर्न भने सकिने छ ।
- हिंसाका चित्रको व्यापार गर्ने गिद्धे चरि त्रलाई विकास पत्रकारि ताले निरुत्साहित गर्नुपर्छ भन्ने मान्यतालाई सम्मान गरि ने छ र हिंसा प्रे रि त हुने तथा चर म निर ासा सृजना गर्ने समाचार लाई ठाउँ दिइने छै न ।
- समाचार प्रस् तुतिको क्रममा सबै पात्रलाई समान भाषिक मर्यादाको नीति अपनाइने छ र दो श्रो तहको भाषिक मर्यादामा समाचार सम्प्रे षण गरिनेछ ।
- दुखद र तनावी, मृत्यु, आत्महत्या, व्यभिचार का विषयमा मूल समाचार दिइने छैन ।
- समाचार प्रस्तुति र सम्प्रेषणमा सर ो कार पात्रहरुको सामाजिक र ाजनीतिक पद र हैसियतका आधार मा महत्व दिइने छैन ।
- विकास मुलक विषयको महत्व र प्रस् तुति महत्वका दृष्टिले महत्वपूर्ण लाग्ने विषय वा सन्दर्भलाई मात्र समाचारी य महत्व दिइने छ ।
- कसले के भन्यो भन्नु भन्दा र ाम्रो र महत्वपूर्ण कुर ा कसले भन्यो भन्ने विषय समाचार ीय महत्वको मानिने छ ।
- र ाजनीति,जातीयता, खे लकुद र मनो र ञ्जनमुलक सामग्रीलाई यस पत्रिकाले महत्व दिने छै न ।
- विज्ञापन नीति – कृषि , ग्रामिण विकास र जनता लक्षित विज्ञापनलाई प्रचलित मूल्यमा सहुलियत दिएर प्रो त्साहित गरि ने छ । – समवे दना, सूर्तिजन्य, मदिर ाजन्य विज्ञापनलाई ठाउँ दिइने छै न । – र ाजनितिक दलीयता नखुलाइएका अवस् थामा मात्र बधाई, शुभकामना विज्ञापनलाई भने समावे श गरि ने छ । – पहिलो पृष्ठमा विज्ञापन राखिने छैन । तर सर कार ले विशे ष अभियान सञ्चालन गरेका बे ला अनिवार्यता गरेका बखत सरकारी निर्देशनको पालना गरिने छ ।