गण्डकी प्रदेशको कृषि विकासको ईतिहाँसले सिकाएका पाठ

कुलराज चालिसे गण्डकी प्रदेशले सम्वृद्धिको मूलाधारमा पर्यटनलाई पहिचान गरेको छ । त्यस्को निमित्त तेश्रो प्राथमिकतामा रहेको कृषिलाई पनि पर्यटनको अङ्ग बनाउन वातावरणमैत्री कृषिको अवधारणा पनि अगाडी सारेको छ । दक्षिणको जनसंख्या र खुल्ला सिमानाको लाभ लिएर गण्डकीले […]

गाउँपालिकाद्धारा विद्यार्थीलाई एभोकाडो बिरुवा

श्रावणीको मौकामा वृक्षारोपणको संस्कृति उपयोग गर्न स्याङ्जाको आँधीखोला गाउँपालिकाले स्थानीय विद्यालयका कक्षा ६ देखि १२ सम्मका दुइ हजार विद्यार्थीलाई घ्यू फलका रुपमा चिनिने ऐभोकाडोको बिरुवा वितरण गरेको छ । प्रत्येक विद्यार्थीलाई ५ वटा र विद्यालयलाई ५ […]

किसानको धानखेतिमा ठेकेदारको लापरवाही

महेन्द्र केसी मोदी, पर्वत , श्रावण १२ ठेकेदारको लापरवाहीका कारण धान खेती बगरमा परिणत भएको छ । सडक निर्माणको क्रममा नियमविपरीत ठेकेदार र निर्माण समितिले बाटोको माटो खोल्सामा फाल्दा सयौ रोपनी धानखेतमा असर परेको हो । असारे […]

जाग्दै छ गण्डकीमा चिया खेति

आरसी टाइम्स व्युरो पोखरा , श्रावण १२ पर्यटकीय सम्भावनाहरुको निर्माणका सवालमा आन्तरिक उत्पादनले पर्यटन बजारको खाँचो टार्न आत्म निर्भरता विकास र पर्यटकीय अवलोकन क्षेत्र निर्माणका रैथाने प्रयास बढीरहेका बेला गण्डकी क्षेत्रमा उत्पादन र अवलोकन स्थलका […]

धानको गाँवो कुहीन थाल्यो

महेन्द्र जीसी विहादी,पर्वत , श्रावण १२ धान रोपेको एक साता मै गाँवो कुहीन थालेपछि पर्वत विहादीका कृषकहरु चिन्तीत बनेका छन । उन्नत जातको धानमा किराको प्रकोप बढेपछि किसानहरु चिन्तीत बनेका हुन । किसानहरुले ६४।४४ वर्णसंकर जातको धानमा […]

खाद्य असुरक्षाको चक्रव्युहबाट सुरक्षित फर्किने मन्त्र : सशुल्क अनुसन्धान हुनसक्छ

जनवरी २३, सन् १९५१ मा अमेरिकी सहयोग नियोगको औपचारीक प्रवेश भएको चालिस वर्ष पुगेको अवसर पारेर नियोगले सन् १९९१ मा ऐतिहाँसिक दर्पण प्रकाशन गरेको थियो  । उक्त ऐतिहाँसिक दर्पणको भुमिकामा प्रयोग भएको वाक्य”Nepal is like […]

बाँदर धपाउने यन्त्र लोकप्रिय हुदै

सालिकराम पोख्रेल, स्याङ्गजा स्याङजा लगायत नेपालका धेरै गाउँमा किसान वाँदरले दुख दिएर हैरान भएका छन् । दुख गरेर लगाएको वाली भित्राउने वेलामा वादरले सखाप पारे पछि कतिपय गाउँ नै बाझीएका छन् । गाउँमा बाँदर आतङकले […]

धानपरियोना जिल्लामा नै चैते धानखेती साँघुरीदै

महेन्द्र जिसी, पर्वत सामान्यतया धानलाई वर्षे खेतिका रुपमा चिनिन्छ । तर गण्डकी क्षेत्रका कतिपय सिंचाइ योग्य टारी – फाँटहरुमा बसन्तकालीन धान हुने गरेको छ । चैत्र महिनामा रोपिने गरेका हुनाले चैते धान भन्ने पहिचान दिइएको […]

सलह किराको त्रास

गृष्मकालिन खेतिको अवसरमा किसानहरु व्यस्त रहेको बेलामा मरुभूमि क्षेत्रबाट सलह किराको प्रकोप विस्तार हूदै पुर्वतिर फैलिरहेको समाचार आइरहेको अवस्थामा अगिल्लो साता सूरु भएको मनसुनी वर्षाले सलह प्रकोप नियन्त्रणमा सहज हुने अपेक्षा गरिएको विपरित तराइसहित पहाडी […]

नमुना भनिएका नौगाउँको जिम्मा गैह्रकृषि प्राविधिकलाई दिउँ त

कुलराज चालिसे नेपालमा निजि तथा राज्यपक्ष, कसैले पनि अनुसन्धान तथा प्रविधि विकासमा लगानी गर्न प्राथमिकता दिएनन्  । अनुसन्धानमा केवल विदेशी सहयोगको मात्र मुख ताकियो र उनिहरुकै उद्देश्य अनुसारका अनुसन्धानात्मक कार्य सम्पन्न गरीयो  । तामझामका साथ […]