पोखरामा विउविजन प्रयोगशाला सुरु

गण्डकी प्रदेशको सदरमुकाम पोखरामा कृषि वस्तुको विउविजन गुणस्तर मापन र परिक्षण गर्ने प्रयोगशाला सुरु भएको छ । यस पहिले भैरहवामा रहेको प्रयोगशालाको भर पर्नु पर्ने विउ उत्पादक तथा व्यवसायीहरुका लागि पोखरामै विउ विजन प्रयोगशाला सुरु […]

कुरिलो तरकारी खेति गर्न वडाको सहजीकरण

नारायण भुर्तेल, पर्वतको पैयुँगाउँपालिका वडा नम्बर ५ ले कुरिलो तरकारी खेति सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।  बहुवर्षीय तरकारी बालीको रुपमा चिनिने कुरिलो तरकारी खेति तालिम दिएर आफ्ना वडा बासीहरु कृषिमा अग्रसर बनाउने […]

काक्राको बिऊ उत्पादनबाट पनि मनग्यै

महेन्द्र केसी, पर्वत ।  काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो […]

केराको विरुवा वितरण

सिर्जनाअधिकारी, लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ६ मा केराको विरुवा वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका ६ को पशु तथा कृषिशाखाले  स्वास्थ्यवर्धक फलफुलको उपभोग गर्न तथा केरा खेतिमार्फत कृषकहरुलाई व्यवसायीक बनाउन केराको विरुवा वितरण गरेको […]

महानगरको उत्तरी क्षेत्रमा कृषि हाटबजार

पोखरा महानगरपालिकाले स्थानीय कृषक र उपभोक्ताहरुको प्रत्यक्ष सम्पर्क र कारोवार विन्दु निर्माण गर्नका लागि उत्री क्षेत्रका वडाहरको पायक पर्ने क्षेत्रमा कृषि हाट बजार संचालन गर्ने तयारी गरेको जनाइएको छ ।  महाानगर  वडा न १९  लामाचौर—पुरुन्चौर […]

रैथाने बाली संरक्षणमा स्थानीय प्रयास

रैथाने बालीहरुको विउ र प्रजाती संरक्षणका लागि पोखरा महानगरले स्थानीय गैसस सँग सहकार्य थालेको छ । स्थानीय किसानहरुसँग रहेका पुराना स्थानीय प्रजातीका अन्न तथा बैकल्पीक खाद्यन्नहरुको विउ तथा तीनको उपयोगका काइदाहरुको संरक्षण तथा विस्तारिकरणका लागि […]

पर्यटनसँगै विस्तारित कफी बजार

रामचन्द्र बराल । पछिल्ला दिनमा विश्वव्यापी पर्यटनको विकास सँगै पर्यटनसँग जोडिएर जिबिकाका विभिन्न शैली र संस्कृतिहरु बदलिरहेका छन् । पर्यटनको विस्तारमा मिडिया र संगठीत पर्यापर्याटन बजारका सरोकारवालासँगै राज्याका निकायहरु जुन तरिकाले उत्साहित भएर लागेका छन् […]

बाँदर पिडित किसानहरु कागति खेति अभियानमा

नारायण भुर्तेल । ग्रामीण क्षेत्रमा विभिन्नकारणले बसाइसराइ र बाँदरको चाप बढेर आजित भएका स्याङ्गजाका किसानहरुले बाँझोखेतमा सामुहिक कागति खेतिको अभियान थालेका छन् । खेति योग्य जमिनमा खेति गर्न छाडीए पछि रुखविरुवा बढेर बाँदरका लागि झन […]

रैथाने प्रजातीका बाली गणना गर्दै ज्ञान केन्द्र

महेन्द्र जि.सी. । कृषि ज्ञान केन्द्र पर्वतले रैथाने वालीहरुको गणना अभियान थालेको छ । यो अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न अर्गानिक उत्पादक जिल्ला संंघका सदस्यहरुलाई अभिमुखीकरण गर्दै ज्ञान केन्द्रले कार्यक्षेत्रमा उत्पादन हुने रैथाने वालीहरुको प्रोफाइल […]