महानगरको उत्तरी क्षेत्रमा कृषि हाटबजार

पोखरा महानगरपालिकाले स्थानीय कृषक र उपभोक्ताहरुको प्रत्यक्ष सम्पर्क र कारोवार विन्दु निर्माण गर्नका लागि उत्री क्षेत्रका वडाहरको पायक पर्ने क्षेत्रमा कृषि हाट बजार संचालन गर्ने तयारी गरेको जनाइएको छ ।  महाानगर  वडा न १९  लामाचौर—पुरुन्चौर […]

रैथाने बाली संरक्षणमा स्थानीय प्रयास

रैथाने बालीहरुको विउ र प्रजाती संरक्षणका लागि पोखरा महानगरले स्थानीय गैसस सँग सहकार्य थालेको छ । स्थानीय किसानहरुसँग रहेका पुराना स्थानीय प्रजातीका अन्न तथा बैकल्पीक खाद्यन्नहरुको विउ तथा तीनको उपयोगका काइदाहरुको संरक्षण तथा विस्तारिकरणका लागि […]

पर्यटनसँगै विस्तारित कफी बजार

रामचन्द्र बराल । पछिल्ला दिनमा विश्वव्यापी पर्यटनको विकास सँगै पर्यटनसँग जोडिएर जिबिकाका विभिन्न शैली र संस्कृतिहरु बदलिरहेका छन् । पर्यटनको विस्तारमा मिडिया र संगठीत पर्यापर्याटन बजारका सरोकारवालासँगै राज्याका निकायहरु जुन तरिकाले उत्साहित भएर लागेका छन् […]

बाँदर पिडित किसानहरु कागति खेति अभियानमा

नारायण भुर्तेल । ग्रामीण क्षेत्रमा विभिन्नकारणले बसाइसराइ र बाँदरको चाप बढेर आजित भएका स्याङ्गजाका किसानहरुले बाँझोखेतमा सामुहिक कागति खेतिको अभियान थालेका छन् । खेति योग्य जमिनमा खेति गर्न छाडीए पछि रुखविरुवा बढेर बाँदरका लागि झन […]

रैथाने प्रजातीका बाली गणना गर्दै ज्ञान केन्द्र

महेन्द्र जि.सी. । कृषि ज्ञान केन्द्र पर्वतले रैथाने वालीहरुको गणना अभियान थालेको छ । यो अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न अर्गानिक उत्पादक जिल्ला संंघका सदस्यहरुलाई अभिमुखीकरण गर्दै ज्ञान केन्द्रले कार्यक्षेत्रमा उत्पादन हुने रैथाने वालीहरुको प्रोफाइल […]

कृषि मैत्री योजनाका लागि किसानका दबाब

आरसी टाइम्स व्युरो । पोखरा महानगरको कृषि विकास महाशाखाले कृषि क्षेत्रमा गरिएको लागानीको अनुगमन तथा कृषि प्रसारका व्यवहारिकता प्रति नागरिक जवाफदेहिता विकास गर्न सुरु गरेको कृषि सबाल श्रृंखलाहरुमा सहभागी किसानहरुले आउदो महानगरीय परिषद बैठकमा कृषि […]

रैथाने वाली संरक्षणमा स्थानीय सरकार मौन

महेन्द्र जीसी । स्थानीय सिप ज्ञान र प्रविधिकिा संरक्षणबाट वेकलपीक स्थानीय समृद्धिको सम्भावना बढाउने चर्चा बढीरहेका बेला पर्वतका स्थानीय सरकारहरुले रैथानेबाली संरक्षणका सबालमा खासै सक्रियता देखाउन नसकेको विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् । जिल्लाका स्थानीय […]

प्राङ्गारिक कृषक संगठित

महेन्द्र जि.सी. । खेतीवालीमा विषादी निरुत्साहीत गर्न कृषि ज्ञान केन्द्र पर्वतमा अर्गानीक उत्पादक कृषक संघ गठन गरिएको छ । पर्वत र वाग्लुङ जिल्लाका प्राङ्गारिक उत्पादनमा क्रियाशील कृषकहरु समेटेर अर्गानीक उत्पादक कृषक संघठन गठन गरीएको हो […]

रैथाने बालीको प्रवद्र्धनमा ज्ञान केन्द्रहरु सक्रिय

रामचन्द्र बराल(पोखरा)महेन्द्र जीसी (पर्वत) । कृषि विकासका विगत अभ्यासहरुलाई समिक्षा गर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुले प्राङ्गारिक क्षेत्र घोषणाको अभियान नै चलाउन थाले पछि केन्द्रीय सरकारले पनि केन्द्रीय रुपमा रैथाने बालीको प्रवद्र्धन तथा प्राङ्गारिक कृषि कर्मको […]

गण्डकीमा प्राङ्गारिक कृषि बहस

गण्डकी प्रदेश प्राङ्गारिक कृषिका लागि तयार छ र भन्ने सबालमा प्रादेशिक बहश सूरु भएको छ । कर्णाली प्रदेशले सभाले आफुलाई प्राङ्गारिक कृषि तर्फ उन्मुख बनाएको घोषणा गरिसक्दा पनि गण्डकी प्रदेशले के हेरे बसिरा’छ भन्ने सबालहरु […]