शनिबारे किसान बजारमा कृषक सम्मान

आरसी टाइम्स व्युरो, पोखरा पोखरामा  किसानहरुको सहभागीतामा प्राङ्गारिक उन्मुख कृषि उपज तरकारी उत्पादन गर्दै उपभोक्ता सम्पर्कमा हरेक हप्ता आउने गरेका कृषकहरुलाई बजार कृषि सहकारीले सम्मान गरेको छ । बजार कृषि सहकारी संस्थाले विगत ३ वर्षदेखि […]

कृषि परियोजनाहरु प्रति किसानहरु नै निरास

आरसी टाइम्स व्युरो, पोखरा कृषि विकासका क्षेत्रमा प्रादेशिक क्रियाकलापहरुको समिक्षा गर्ने क्रममा कृषि सरोकार निकायहरुले सक्रियता देखाउन थालेका छन् । बदलीदो शासन प्रणालीमा नागरिकहरुमा जबाफदेहि सरकारको अनुभुति गराउन सार्वजनिक सुनुवाइका मोडलमा समिक्षा गर्ने अभ्यास थालिएको […]

भान्छामा विषादी पस्न नदिन क्वारेण्टायन चेकपोष्टमात्र प्रयाप्त हुदैन

कुलराज चालिसे नेपालका प्रमुख भन्सार नाकाहरुमा क्वारान्टायन चेकपोष्ट उहिल्यै देखि थिए । दरवन्दी पनि थियो, नीति पनि थियो । त्यस्ता चेकपोष्टमा नियुक्ति पाउन नजराना चढाएर जानु पथ्र्यो । उग्र विषादि हालेर उत्पादन बढाउन उता र […]

फेदीखोलालाई कागती गाउँ बनाइने

स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नं. २ खहरेलाई नमुना कागतीगाउँको रुपमाविकास गर्ने तयारी गरेको छ । गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समुहले उक्तगाउँमा १२०० बढि कागती विरुवा रोपेर बजारमुखी कागती उत्पादनगर्ने लक्ष्य राखेको छ […]

शहरी घरमा कौशी खेती उत्तम विकल्प बन्दै

झा रितेश कुमार, भट्टराई नताशा, केसी सुरज, श्रेष्ठ अर्जुन कुमार, कडरिया मनहर परिस्थिथिक हिसाबले हेर्दा आधुनिक शहरहरु विश्वको २ प्रतिशत भूभाग ओगटी र ७५ प्रतिशत स्रोतसाधनको उपयोग गर्दै एक परिजीबी र स्रोतसाधनको मुख्य उपभोक्ता बनेको […]

पोखरामा विउविजन प्रयोगशाला सुरु

गण्डकी प्रदेशको सदरमुकाम पोखरामा कृषि वस्तुको विउविजन गुणस्तर मापन र परिक्षण गर्ने प्रयोगशाला सुरु भएको छ । यस पहिले भैरहवामा रहेको प्रयोगशालाको भर पर्नु पर्ने विउ उत्पादक तथा व्यवसायीहरुका लागि पोखरामै विउ विजन प्रयोगशाला सुरु […]

कुरिलो तरकारी खेति गर्न वडाको सहजीकरण

नारायण भुर्तेल, पर्वतको पैयुँगाउँपालिका वडा नम्बर ५ ले कुरिलो तरकारी खेति सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।  बहुवर्षीय तरकारी बालीको रुपमा चिनिने कुरिलो तरकारी खेति तालिम दिएर आफ्ना वडा बासीहरु कृषिमा अग्रसर बनाउने […]

काक्राको बिऊ उत्पादनबाट पनि मनग्यै

महेन्द्र केसी, पर्वत ।  काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो […]

केराको विरुवा वितरण

सिर्जनाअधिकारी, लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ६ मा केराको विरुवा वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका ६ को पशु तथा कृषिशाखाले  स्वास्थ्यवर्धक फलफुलको उपभोग गर्न तथा केरा खेतिमार्फत कृषकहरुलाई व्यवसायीक बनाउन केराको विरुवा वितरण गरेको […]