प्राङ्गारिक कृषक पाठशालामा बाली शिविर

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र पोखरा महानगरपालिकाको आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनेसा) नेपालद्वारा कार्यन्वयन गरिएको कोभिड—१९ प्रतिकार्यका लागि सामाजिक—आर्थिक पुनरुत्थान परियोजना अन्तर्गत पोखरा—२८ को ओख्ले भन्ने स्थानमा यहि कार्तिक ४ गरे प्राङ्गारिक कृषक […]

महानगरले स्वस्थ कृषि उत्पादन विक्रीगर्ने किसानलाई नगद सहयोग दिने

कृषि उत्पादन र बजारिकरणलाई प्रोत्साहन गर्न विभिन्न जुक्ती अपनाउँदै आएको पोखरा महानगरले यस वर्षदेखि कृषि उपज विक्रिका आधारमा किसानलाई अनुदान सहयोग दिने भएको छ । पोखरा महानगर पालिकाको स्वस्थ तथा स्थानीय कृषि उत्पादन प्रवद्र्धन कार्यक्रम […]

नर्सरी पेशामा जोडिएको केशवजीको पहिचान

सालिकराम पोख्रेल स्याङ्जामा तरकारीका विरुवा भन्ने वितिकै केशवजीको नर्सरी प्रख्यात छ । विगत १५ बर्ष देखि तरकारी नर्सरी गदै आएका केशव राज पौडेलले नर्सरीवाट राम्रो आम्दानी गदै आएका छन् । उनको नर्सरीमा बर्षैभरी मैसमी तथा […]

ऋषि कृषि डिजीटल सम्बादले उठाएको कृषि समाजशास्त्रको रचना गर्भ

रामचन्द्र बराल पाका पुस्ताहरुमा एउटा भनाइ छ ,चुनौतीले चमत्कार जन्माउँछ । दुनीयाको इतिहास पढनेहरुले पनि यस्तै देखे, चुनौतिको चिराबाट नै चमत्कारको अंकुरण हुने गरेको । यतिबेला कोराना भाइरस प्रकोप जनीत संकटका कारण सृजना भएका घरवन्दी […]

तरकारी र कागती खेतिले बुद्धिसागर चिनायो

गोपाल जीटी, वालिङ्ग स्याङ्जाका बुद्धिसागर पराजुलीले शिक्षण पेशासँगै तरकारी तथा कागती खेतिलाई सँगै अगाडि बढाएका छन् । उनले विदाका दिन र साँझ विहानको खाली समयलाई सदुपयोग गरेर तरकारी तथा कागती खेतिलाई अगाडि बढाएका हुन् । […]

बेमौसमी सुन्तलामा किसानहरु आकर्षित

सालिकराम पोखरेल, स्याङ्गजा प्राय बोटबाट टिपेर सुन्तला खाने समय मंसिर देखि फागुन सम्म भए पनी स्याङजाका किसानहरु लगभग बाह्रै महिना बोटबाटै टिपेर खान पाउने गरि सुन्तला खेतीमा जुटेका छन् । यहाँका केही किसानहरुले स्थानीय जातको […]

कृषि वित्त प्राधिकरणमा सिचाईलाई व्यवस्थापन गर्ने बेला भएन र ?

कुलराज चालिसे /आरसी टाइम्स सरकारले कृषि विकासको निमित्त विनियोजन गरेको बजेट मध्य ठूलो हिस्सा कृषि सडक, सिचाई र रासायनिक मलमा दिने अनुदानमा खर्च हुन्छ । तिनको तुलनामा कृषि प्रसार, अनुसन्धान र कृषि बजार व्यवस्थापनमा विनियोजन […]

टिमुरखेतिमा उत्साह बढाउदै किसान

रामचन्द्र बराल/आरसी टाइम्स पोखरा, असोज ५ पर्यटनका माध्यमबाट प्रादेशिक समृद्धिमा आयामिक विकास गर्ने घोषण गरेको गण्डकी सरकारले आफ्नो आवधिक नेतृत्वको म्यादी मौकामा ३ सय घरवास पर्यटनको विस्तार गरेर समृद्धिको सपना पुरा गर्ने दावी गरिरहेको छ   ।यसकालागि […]

मुस्ताङ्गको आलु पोखरामा

लेकाली र हिमाली चिसो जलवायुमा उत्पादन भएका हरेक खाद्य पदार्थ तल्लो तटीय बस्तीमा स्वादीलो हुने र नियमित मौसमी उत्पादन पनि बेमौसमी मुल्यमा बजार भाउ पाइने भएकाले बजार मल्ुयसृंखला सहितको कृषि इलमबाट लाभ लिन सकिने पाठशालाहरुमा […]

दुइसय पचासको बीउबाट १५ लाखको आम्दानी

गोपाल जिटी,वालिङ, दुई सय पचासको गोलभेडाको बीउबाट तरकारी खेतिको थालनी गरेका भीमबहादुर खवास अहिले वार्षिक १५ लाखभन्दा बढीको कारोवार गर्न सफल भएका छन् । भीमबहादुरले २०६७ सालमा दुई सय पचासको गोलभेडाको बीउबाट तरकारीखेतिको थालनी गरेका […]