शहर आसपासका सिमसार क्षेत्रमा खोले सागको व्यवसायिक खेति

स्याङ्गजा, सिमसार क्षेत्र वा सोतो परेको पानी जम्ने खेत —बगरमा पाइने एक प्रकारको साग उपभोक्ताहरुको बजारमा निकै माग हुदै आएको छ । खोलाखेतमा पाइने हुनाले रैथानेहरु यसलाई खोले साग भन्दछन् भने कतिपय सिमसार क्षेत्रको सागका रुपमा […]

गण्डकीमा च्याउ खेति र बजार विस्तार

रामचन्द्र बराल, पोखरा पर्यटकीय बजार विस्तारको दर सँगै गण्डकी प्रदेशमा उच्च बजारमुल्यका कृषि उपजहरुको बजार माग बढेसँगै च्याउ प्रजातिका खाद्य परिकार र उत्पादनका अभ्यासहरुको बजारकिरण विस्तार हुँदै गएको सरोकारवालाहरुले बताएका छन् । पर्यटकीय विन्दुहरुका अलावा […]

कृषि विकास रणनीतिको विश्लेषण गर्ने कि ?

कुलराज चालिसे प्रतिस्पर्धात्मक कृषि व्यावशायमा प्रविधिप्रवर्तन् र बजारीकरणको अहं भूमिका रहन्छ । कृषिव्यावशायमा उपयोगी प्रविधिको लक्ष उत्पादन वृद्धि, गुणस्तरीय उत्पादन, उत्पादन लागत तथा श्रम घटाउन वा भण्डारण अवधि बढाउन मध्य जुनमा पनि केन्द्रित हुनसक्छ । […]

चिया र कफीको एकीकृत विकासका लागि समन्वय

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेश तथा गोरखा जिल्लामा व्यवसायिक रुपमा चिया र कफीको एकीकृत विकासको लागि तिन तहको सरकारको भूमिका बिषयक समन्वय तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ । हालै […]

‘ परनिर्भर कृषिको विडम्बनालाई बदल्न कृषिमा सकारात्मक हस्तक्षेप थालिएको हो ’

—भूपराज अधिकारी, प्रमुख , गल्याङ्ग नगरपालिका कृषि विकासका माध्यमबाट स्थानीय आत्मनिर्भरता बढाउन पहलगर्ने स्थानीय सरकारहरुको खोजी गर्दा स्याङ्गजाको गल्याङ्ग नगरपालिका गण्डकीका सरकारहरुमा अग्रणी देखियो । कृषि क्षेत्रमा बजेट विनियोजन मात्रै महत्वको होइन तर भाषणमा मात्र […]

पोखरा बेगनासमा शीतलचिनि खेती सुरु

युएनडिपि र पोखरा महानगरपालिकाको समन्वयमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) ले २०७७ साल साउन महिना देखि कोभिड – १९ प्रतिकार्यका लागि सामाजिक —आर्थिक पुनर्उत्थान परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाले उच्च मुल्य बाली कार्यक्रम […]

कोविडमा कृषि विकासका क्रियाकलाप आंशिक प्रभावित

कोरोना प्रकरणका कारण गण्डकी प्रदेशका कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सरकारी लाइन एजेन्सीहरुबाट लक्षित गरेका क्रियाकलापहरु आंशिक प्रभावित भएको प्रादेशिक सरोकारवालाहरुले जनाएका छन् । हालैका हप्तामा पशुपन्छि विकास निर्देशनालय माटेपानी र कृषि विकास निर्देशनालय मालेपाटनमा […]

विश्वविद्यालयका कृषि शिक्षामा सार्वजनिक समिक्षाको खाँचो

कृषिलाई प्रविधि भन्दा धेरै खाद्यसस्कृति व्यवस्थापनको विषय मानिन्छ । त्यसैले कृषि विषयलाई विज्ञान भन्दा धेरै समाजशास्त्र, अर्थशास्त्र र व्यवस्थापनशास्त्रले स्वामित्व ग्रहण गर्नु पर्ने थियो । कृषिको लाभ कृषि उत्पादन भन्दा धेरै खाद्यकलाबाट लिन सकिन्थ्यो । […]

ऋषिकृषि पद्धत्तिमा अन्तराष्ट्रिय भर्चुअल छलफलले दिएको सन्देश

कुलराज चालिसे गत कार्तिक १ गते, कृषि र अध्यात्मको अन्तरसम्बन्ध केलाउन चासो राख्ने मध्येका करीव ४० जना विद्युतीय छलफलमा जुटेका थियौ । त्यो भन्दा अगाडी भदौमा साहित्यमा चासो राख्ने रामपुरका उत्पादनले भच्र्युअल कविता वाचन गर्ने […]

रोग प्रतिरोधी खुराँक भनेकै पोषिलो आहार

रामचन्द्र बराल कोरोना प्रकरणका कारण मानव स्वास्थ्य र खाद्य सुरक्षाको सन्दर्भलाई एकिकृत रुपमा विश्लेषण गर्दै सरोकारवालाहरुले सबै खालका प्रतिरोधी खँुराक भनेकै पोषिलो आहार भएकाले राज्यले स्वास्थ्यमा लागानी बढाएको अनुपातमा पोषिलो आहारका लागि पनि चासो दिनुपर्ने […]