सतुवा जडीबुटीको व्यावसायिक खेती शुरु

बिष्णु गौतम,पर्वत बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी […]

कृषि ज्ञान केन्द्र आलु बिउ उपचार प्रविधि प्रदर्शन

बागलुङ्ग, जेष्ठ १० कृषि ज्ञान केन्द्र बागलुङको उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत बागलुङ नगर पालिकाको भकुन्डेमा आलु बिउ उपचार प्रविधि प्रदर्शन गरिएको छ । आलु खेतीमा लाग्ने डढुवा रोग नियन्त्रणका लागी आलु बिउ उपचार गरी […]

कास्कीकोटका कृषकलाई हाते ट्याक्टर वितरण

असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिएको जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा-२४, कास्कीकोटका विभिन्न ३ ओटा कृषक समुहलाई खेतबारी जोत्नको लागि हाते ट्राक्टर वितरण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल, […]

मशलावाली हलेदो तथा अदुवा खेतीका लागि सामूहिक प्रयास

सिर्जना अधिकारी (लमजुङ) प्रादेशिकरुपमा मशलाबालीको आयात न्युनकिरण गर्न रैथाने किसान समुहहरुको सकारात्मक पहल हुन थालेको छ । पूर्वि लमजुङको राइनास नगरपालिका वडा नं. ५ तिनपिप्ले विरौटोलका स्थानिय किसानहरु सामूहिकरुपमा हलेदो तथा अदुवा खेतीतर्फ जुटेका छन् […]

दलित बस्तीका किसानलाई कोदो तथा गहुँ चुट्ने र फल्ने मेसिन प्रदान

जीवीकोपार्जनका रणनितिहरुमा सुधार गर्दै विपन्न परिवारको गरिवी निबारणका लागि पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानाको डाँडागाउँ दलित बस्तीका किसानलाई शतप्रतिशत अनुदानमा कोदो तथा गहुँ चुट्ने र फल्ने मेसिन प्रदान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास […]

तरकारी उपजलाई प्राङ्गारिक प्रमाणित गरि विक्री गरिने

जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा महानगरपालिकाका तिन स्थानमा समुहको सहभागितामा आधारित प्राङ्गारिक प्रमाणित गर्ने विधि (PGS) सम्बन्धि कृषकलाई तालिम दिईएको छ | असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिरहेको जीविकोपार्जन सुधारका लागि […]

अदुवा खेतीका लागि ग्रामीण किसानलाई बीउ वितरण

पोखरा, चैत्र २ जीविकोपार्जन सुधारका लागि कृषि परियोजना मार्फत ग्रामीण किसानहरुलाई अदुवाबाली उत्पादन तथा प्रसोधनका लागि अभिप्रेरित गर्न थालीएको छ  । असल छिमेकी सहयोग संघ (गोनेसा— नेपाल) को व्यवस्थापनमा सञ्चालित परियोजनाद्वारा गठित कास्कीकोट अदुवाबाली प्रवद्र्धन […]

बाग्लुङ्ग कृषि मेलामा किसानलाई औजार पुरस्कार

आरसी टाइम्स व्युरो बाग्लुङ्ग, चैत्र २, बाग्लुङ्गमा हालै गरिएको कृषि मेलामा प्रतियोगितात्मक रुपमा अव्बल किसानहरुलाई कृषि औजारले पुरस्कृत गरिएको छ । बाग्लुङ्गमा कृयाशील सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको आयोजनामा भएको जिल्लास्तरीय कृषि मेलामा ९३ […]

कन्दमूल अनुसन्धानमा प्रादेशिक सरकारको स्वामित्व खोजी

कुलराज चालिसे विश्व बुढो हुदैछ  । विश्वको साथमा नेपाल पनि बुढो हुदैछ  । मृत्युदरको साथै जन्मदर पनि घट्दै छ  । नेपालीको औसत आयु बढदै छ  । यस्को नतिजा वृद्धवृद्धाको रेखदेख गर्ने युवापुस्ताको संख्या दिनप्रतिदिन घट्दै […]

सय बढी व्यवसायीलाई बीउ—विजन व्यवस्थापन अनुशिक्षण

पोखरा, माघ २६ गण्डकी प्रदेशको बीउविजन प्रयोगशाला पोखराले प्रदेशका विभिन्न जिल्लाका सय बढी वीउ विजन व्यवसायीहरुलाई वीज उत्पादन र व्यवसाय व्यवस्थापनका बारेमा अनुशिक्षण प्रदान गरेको छ  । गत पौष अन्तिम साता र माघ महिनाको चौथो […]