जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा महानगरपालिकाका तिन स्थानमा समुहको सहभागितामा आधारित प्राङ्गारिक प्रमाणित गर्ने विधि (PGS) सम्बन्धि कृषकलाई तालिम दिईएको छ | असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिरहेको जीविकोपार्जन सुधारका लागि […]
पोखरा, चैत्र २ जीविकोपार्जन सुधारका लागि कृषि परियोजना मार्फत ग्रामीण किसानहरुलाई अदुवाबाली उत्पादन तथा प्रसोधनका लागि अभिप्रेरित गर्न थालीएको छ । असल छिमेकी सहयोग संघ (गोनेसा— नेपाल) को व्यवस्थापनमा सञ्चालित परियोजनाद्वारा गठित कास्कीकोट अदुवाबाली प्रवद्र्धन […]
आरसी टाइम्स व्युरो बाग्लुङ्ग, चैत्र २, बाग्लुङ्गमा हालै गरिएको कृषि मेलामा प्रतियोगितात्मक रुपमा अव्बल किसानहरुलाई कृषि औजारले पुरस्कृत गरिएको छ । बाग्लुङ्गमा कृयाशील सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको आयोजनामा भएको जिल्लास्तरीय कृषि मेलामा ९३ […]
‘जीविकोपार्जन सुधारका लागि कृषि परियोजना’ले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा दलित,अति गरिव तथा विपन्न वर्गका कृषकलाई प्लाष्टिकघर बनाउने तथा थोपा सिँचाइसहितको तरकारी खेतीको लागि सहयोग गरेपछि लाभग्राही कृषक दङ्गपरेका छन्। संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम तथा पोखरा महानगरपालिकाको […]
आरसी टाइम्स व्युरो पोखरा, फाल्गुण १७ पोखरा महानगरका रैथाने जनसंख्या र पर्यटकीय पाहँुनाको भोजन व्यवस्थापन ढाँचामा स्थानीय कृषि उपज उत्पादनको योगदान कति होला भन्ने आँकलन गर्न नसकिएकाले शहरको आवधिक योजनामा कृषि वासलातको चुनौति र अवसरको […]
आरसी टाइम्स व्युरो पोखरा, फाल्गुण १० प्रादेशिक कृषि विकास तथा अनुसन्धान र बजारिकरणका अभ्यास र अनुभवलाई लक्षित समुदायसम्म पुर्याउन कृषि मिडियालाई परिचान गरेर कृषि प्रसारलाई प्रभावकारी बनाउनु पर्ने खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । गण्डकी […]
‘पशुले बचाएका हामी, पशुले आफु मरेर पनि हामीलाई बचाएको गुन प्रतिको कृतज्ञताका लागि तपाइले के गर्नु भो ?’ नेपाल भेटरीनरी एसोसिएसनको गण्डकी प्रादेशिक समितिको आयोजनामा भइरहेको एक समारोहमा पशुचिकित्सा परिषदका रजिस्टार नारायण प्रसाद घिमिरेले यो […]
कुलराज चालिसे विश्व बुढो हुदैछ । विश्वको साथमा नेपाल पनि बुढो हुदैछ । मृत्युदरको साथै जन्मदर पनि घट्दै छ । नेपालीको औसत आयु बढदै छ । यस्को नतिजा वृद्धवृद्धाको रेखदेख गर्ने युवापुस्ताको संख्या दिनप्रतिदिन घट्दै […]
पोखरा, माघ २६ गण्डकी प्रदेशको बीउविजन प्रयोगशाला पोखराले प्रदेशका विभिन्न जिल्लाका सय बढी वीउ विजन व्यवसायीहरुलाई वीज उत्पादन र व्यवसाय व्यवस्थापनका बारेमा अनुशिक्षण प्रदान गरेको छ । गत पौष अन्तिम साता र माघ महिनाको चौथो […]
पोखरा, माघ २६ पृथ्वीबासी जीव , वनस्पति र पर्यावरणीय श्रोतको आपसी अन्तरसम्बन्धका कारण रोगहरुको पनि अन्तरप्रभाव हुने गरेका कारण अव एकै विश्वमा एउटै स्वास्थ्य रणनितिको खाँचो रहेको विज्ञहरुले औल्याएका छन् । मानव, पशु र पर्यावरण […]