कन्दमूल प्रदर्शनीको दुइवर्षे पाठशालाका सिकाइहरु

कुलराज चालिसे दुईवर्ष अगाडी ऋषिकृषिको खोज अनुसन्धान गर्दा कन्दमूलमा रनभुल्ल परेका थियौ । मैले कृषि विषयको स्नातक तहसम्म पढ्दा यो बालीले स्थान पाएको थिएन । त्यसैले होला नेपालको मौजुदा कृषि विकास नीतिमा यो वालीलाई स्थान […]

पुतलीबजारको कृषि पर्यटनमा जोड

 शालिकराम/आरसी टाइम्स स्याङ्गजा ,माघ २० पुतलीबजार नगरपालीकाले छैटोै नगर सभाका माध्यमबाट आफ्नो काम आफ्नो रोजगार कृषि र पर्यटन हाम्रो आधार भन्ने नारा अगाडी सारेको छ  । कृषि र पर्यटनलाई नगरको रोजगार तथा विकासको आधार […]

निसीखोलामा कृषि अनुदान कागती देखि अलैचीसम्म

 हेमराज जैशी /आरसी टाइम्स निसीखोला(बाग्लुङ्ग),माघ २० कृषि ज्ञानकेन्द्र पर्वतले आफ्नो सेवा क्षेत्र भित्रका स्थानीय तह मार्फत अनुदानमा आधारित कृषि गतिबिधि संचालन गरिरहेको जनाएको छ  । चालु आर्थिक वर्ष २०७६।०७७ को विनियोजित वजेट अन्तर्गत बागलुड. […]

मस्र्याङ्दीमा पनि नमुना कृषि गाउँ कार्यक्रम

 सिर्जना अधिकारी /आरसी टाइम्स लम्जुङ्ग,माघ २० उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकालाई नमुना कृषि गाउँको रुपमा विकास गरिने भएको छ  । गण्डकी प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्र्तगत मस्र्याङदी गाउँपालिका […]

कृषि विकास रणनीतिबारे गण्डकी सम्बाद

आरसी टाइम्स ब्यूरो पोखरा, माघ १३ गण्डकी प्रदेशमा कृषिविकास रणनिति कसरी लागु गराउन सकिन्छ भन्ने बारेमा रोकारवालाहरुले सम्बाद सुरु गरेका छन् । कृषि विकास रणनीति लागु गर्ने तयारी भइरहेको सन्दर्भमा विभिन्न जिल्लाहरुको अन्तरसम्बाद पछि रणनितिका विज्ञ […]

‘घातक विषादीे प्रयोग नगरौं’

आरसी टाइम्स ब्यूरो पोखरा, माघ १३ घातक विषादीको प्रयोगका कारण स्वस्थ कृषि अभ्यासमा चुनौति थपीएको महशुस गर्दै पोखरामा असल कृषि अभ्यासका लागि ‘घातक विषादीको प्रयोग हटाऔँ’ अभियान थालीएको छ । घातक विषादीका कारण माटोको स्वास्थ्य बिग्रनुका […]

प्राङ्गारिक तरकारीका लागि गण्डकी प्रदेशको तयारी

नीति चुस्त : काम सुस्त आरसी टाइम्स ब्यूरो पोखरा, माघ १३ गण्डकी प्रदेशलाई पर्यटन मैत्रि कृषि विकासका रणनितिबाट अगाडी लैजाने प्रादेशिक सरकारले वकालत गरिरहेका बेला प्राङ्गारिक सरोकारवालाहरुले हालै प्रादेशिक हैसीयतका बारेमा समिक्षा सुरुगरेका छन । स्याङ्गजा […]

च्याउ अनुसन्धान र उत्पादनमा राज्यको खोजी

पोखरा, माघ ६ गते सोमबार गण्डकी प्रदेशका च्याउ उत्पादक व्यवसायीहरुले प्रादेशिक समृद्धिमा योगदान पुर्याउनसक्ने च्याउ अनुसन्धान र उत्पादनमा राज्यको भुमिका खोजीरहेको बताएका छन् । कृषि मन्त्री लेखबहादुर थापाको उपस्थीतिमा हालै पोखरामा आयोजित च्याउ जागरण सभाका […]

बैकल्पीक खाद्यका रुपमा कन्दमूल नै किन ?

कुलराज चालिसे, पोखरा, माघ ६ गते सोमबार समस्या नपरी समाधान खोजिदैन । गण्डकी प्रदेश अन्न, तरकारी, दाल, फलफुल कुनै उत्पादनमा पनि आत्म निर्भर देखिएको छैन । गाउँका परिवार मध्य विदेशको आम्दानी खर्च गर्ने सदस्य समेत […]

कन्दमुल प्रतियोगितामा कृषकहरु पुरस्कृत

पोखरा, माघ ६ गते सोमबार मकर संक्रान्तीका अवसरमा पोखरामा आयोजित कन्दमुल प्रतियोगितामा कन्दमुल विज वृद्धि र बजारीकरणमा लागेका किसानहरु पुरस्कृत भएका छन् । मकरान्न कन्दमुल प्रतियोगितामा लेखनाथका कन्दमुल उद्यमी टुकाराम लामिछाने प्रथम भएका छन् भने […]