सतुवा जडीबुटीको व्यावसायिक खेती शुरु

बिष्णु गौतम,पर्वत बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी […]

दुध र माछामा आत्मनिर्भर हुन कठिन

सिर्जना अधिकारी (लमजुङ) कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि लमजुङमा दुध र माछा उत्पादनमा आत्मनिर्भर नरहेको पाइएको छ । भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा पशुजन्य उत्पादन मध्ये जिल्लामा मासु र अण्डा […]

सुन्तला सुपरजोनमा अर्याल निर्विरोध

शालिकराम पोखरेल, स्याङ्गजा स्याङ्जा सुन्तला सुपरजोन संचालक समितिको पाचौ साधरण सभा तथा तेस्रो अधिवेसनबाट सुन्तला सुपरजोन संमन्वय समितिको अध्यक्षमा तारा प्रसाद अर्याल निर्विरोध चयन भएका छन् । संचालक समंन्वय समितिको सदस्यमा अनन्त राज मरासिनी, तिलमाया […]

बीउ उत्पादनमा सफल बन्दै लालिमा कृषि सहकारी

ज्ञानु पंगेनी, नवलपुर नवलपुर जिल्लामा धेरै कृषि सहकारीहरु स्थापना भएका छन् । कृषि र कृषकका लागि काम गर्न भनि स्थापना भएका कतिपय कृषि सहकारीले बचत गर्ने र ऋण दिने काम बाहेक अन्य काम गर्न सकेका […]

किसानहरुलाई स्याउको विरुवा वितरण

निर्भीक नारायण, मुस्ताङ्ग बजारमुखी स्याउ उत्पादनका लागि सरकारी परियोजना मार्फत उच्च हिमाली उपत्यकाहरुका किसानहरुलाई अभिप्रेरित गर्न स्याउको विरुवा वितरण गर्ने क्रमले गति लिएको छ । गण्डकी प्रदेशका गोर्खा, मनाङ्ग र मुस्ताङ्गका स्याउ किसानका लागि विदेशबाट […]

बाग्लुङ्ग कृषि मेलामा किसानलाई औजार पुरस्कार

आरसी टाइम्स व्युरो बाग्लुङ्ग, चैत्र २, बाग्लुङ्गमा हालै गरिएको कृषि मेलामा प्रतियोगितात्मक रुपमा अव्बल किसानहरुलाई कृषि औजारले पुरस्कृत गरिएको छ । बाग्लुङ्गमा कृयाशील सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको आयोजनामा भएको जिल्लास्तरीय कृषि मेलामा ९३ […]

कृषि प्रसारका लागि कृषि मिडिया परिचालन गर्न जोड

आरसी टाइम्स व्युरो पोखरा, फाल्गुण १० प्रादेशिक कृषि विकास तथा अनुसन्धान र बजारिकरणका अभ्यास र अनुभवलाई लक्षित समुदायसम्म पुर्याउन कृषि मिडियालाई परिचान गरेर कृषि प्रसारलाई प्रभावकारी बनाउनु पर्ने खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । गण्डकी […]

कास्कीकोटमा अदुवा खेति प्रविधि तालिम

असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिएको जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा-२४ कास्कीकोटमा संचालन गरिएको अदुवा बाली प्रवर्धन कार्यक्रम अन्तर्गत पहिलो चरणमा व्यवसायिक अदुवा कृषकको लागि कृषक तालिम संचालन गरिएको छ | […]

कन्दमूल अनुसन्धानमा प्रादेशिक सरकारको स्वामित्व खोजी

कुलराज चालिसे विश्व बुढो हुदैछ  । विश्वको साथमा नेपाल पनि बुढो हुदैछ  । मृत्युदरको साथै जन्मदर पनि घट्दै छ  । नेपालीको औसत आयु बढदै छ  । यस्को नतिजा वृद्धवृद्धाको रेखदेख गर्ने युवापुस्ताको संख्या दिनप्रतिदिन घट्दै […]

सय बढी व्यवसायीलाई बीउ—विजन व्यवस्थापन अनुशिक्षण

पोखरा, माघ २६ गण्डकी प्रदेशको बीउविजन प्रयोगशाला पोखराले प्रदेशका विभिन्न जिल्लाका सय बढी वीउ विजन व्यवसायीहरुलाई वीज उत्पादन र व्यवसाय व्यवस्थापनका बारेमा अनुशिक्षण प्रदान गरेको छ  । गत पौष अन्तिम साता र माघ महिनाको चौथो […]