ज्ञानमा विज्ञान, सुनमा सुगन्धः सन्दर्भ कृषि जैविक विविधता

पूर्विय शास्त्रमा उल्लेखित अन्न भन्नाले धान, गँहु, मकै आदिलाई मात्र बुझिदैन । शुक्ष्मजीव देखी मांसाहारी सिंहसम्म सबै तहका प्राणीले उपभोग गर्ने यावत् प्रकारका आहारा प्रणाली लाई अन्न भनेर बुझिन्छ । गुणस्तरीय अन्नको जगमा मात्र सम्पूर्ण […]

गण्डकी प्रदेशले कोल्ड स्टोर निर्माणमा सघाउने

कृषि श्रमिक पैचो प्रचलन हराउदै

ज्ञानु पंगेनी, नवलपुर , परम्परागत रुपमा कृषि कार्यका लागि बस्तु र सेवा साटासाट गर्ने पर्म र परेलीका चलनहरु शिथिल हुदै जान थालेका छन् । मौद्रीकीकरणको प्रयो बढदो अभ्याससँगै श्रम विनिमय प्रचलन हराउदै र नगदी श्रमिकको […]

प्रादेशिक कृषि एजेन्सीहरुका समिक्षा सूरु

गण्डकी प्रदेशका कृषि विकासका क्षेत्रमा कृयाशिल एजेन्सी कार्यालयहरुले आफ्नो वार्षिक प्रगतीका बारेमा आपसी समिक्षा थालनी गरेका छन् । कृषि विकास निर्देशनालय र पशुसेवा निर्देशनालयमा हिजोबाट प्रारम्भ गरिएको समिक्षामा मातहतका ३० भन्दा बढी एजेन्सी कार्यालय र […]

विषादी रहित जैवीक खानेकुराका फाइदा के होलान् ?

डा. केदार कार्की , जैवीक आहारमा प्राङ्गारिक खाद्यन्न वास्तवमा यस्तो आहार हुन्छ, जुन प्राकृतिक रुपले शुद्ध एवं ताजा हुन्छ । यिनमा रसायनीक मल किटनाशकहरुको असर हुदैन साथै स्वाद र सुगन्धले भरीपूर्ण हुन्छन पोषक तत्वहरु प्रचुर […]

असिना पीडित कृषकलाई राहत वितरण

आरसी टाइम्स व्युरो, पोखरा  गत मनसुन पुर्वको अवधीमा पोखरामा आएको असिना बर्षामा बजारमुखी तरकारी उत्पादन गर्दै आएका ब्यवसायिक कृषकहरुको पिडा न्युनकिरण गर्न पोखरा माहनगरले राहत वितरण गरेको छ । गत असारको अन्तीम साता एक समारोह […]

शनिबारे किसान बजारमा कृषक सम्मान

आरसी टाइम्स व्युरो, पोखरा पोखरामा  किसानहरुको सहभागीतामा प्राङ्गारिक उन्मुख कृषि उपज तरकारी उत्पादन गर्दै उपभोक्ता सम्पर्कमा हरेक हप्ता आउने गरेका कृषकहरुलाई बजार कृषि सहकारीले सम्मान गरेको छ । बजार कृषि सहकारी संस्थाले विगत ३ वर्षदेखि […]

कृषि परियोजनाहरु प्रति किसानहरु नै निरास

आरसी टाइम्स व्युरो, पोखरा कृषि विकासका क्षेत्रमा प्रादेशिक क्रियाकलापहरुको समिक्षा गर्ने क्रममा कृषि सरोकार निकायहरुले सक्रियता देखाउन थालेका छन् । बदलीदो शासन प्रणालीमा नागरिकहरुमा जबाफदेहि सरकारको अनुभुति गराउन सार्वजनिक सुनुवाइका मोडलमा समिक्षा गर्ने अभ्यास थालिएको […]

कोदो वालीको रोपण क्षेत्र साँघुरिदै

महेन्द्र जिसी , पर्वत रैथाने र पोषीलो बैकल्पीक अन्नबालीका रुपमा कोदोवालीको संरक्षण र उपयोगशैली विस्तारका लागी सरकारी प्रोत्साहन गरिएको भएपनि पवतका किसानहरुले कोदो वालि विस्तारमा समस्या आएको बताएका छन् । बाँदरको समस्या, युवा वैदेशीक पलायन […]

भान्छामा विषादी पस्न नदिन क्वारेण्टायन चेकपोष्टमात्र प्रयाप्त हुदैन

कुलराज चालिसे नेपालका प्रमुख भन्सार नाकाहरुमा क्वारान्टायन चेकपोष्ट उहिल्यै देखि थिए । दरवन्दी पनि थियो, नीति पनि थियो । त्यस्ता चेकपोष्टमा नियुक्ति पाउन नजराना चढाएर जानु पथ्र्यो । उग्र विषादि हालेर उत्पादन बढाउन उता र […]