अलैँची खेति विस्तारमा जाग्दै किसानहरु

सिर्जना अधिकारी, लमजुङ कालो सुनको उपमा पाएको अलैँचीले जिल्लाका निम्न आर्थिकस्तर भएका युवाको आयआर्जनमा निकै टेवा पु¥याएको छ । सामान्यतया एक हजार मिटरभन्दा उच्च भूभागमा रहेको सेपिलो ठाउँमा अलैँची खेती हुने गर्छ । जिल्लामा नौ सय ५० […]

अलैँची खेति विस्तारमा जाग्दै किसानहरु

सिर्जना अधिकारी, लमजुङ कालो सुनको उपमा पाएको अलैँचीले जिल्लाका निम्न आर्थिकस्तर भएका युवाको आयआर्जनमा निकै टेवा पु¥याएको छ । सामान्यतया एक हजार मिटरभन्दा उच्च भूभागमा रहेको सेपिलो ठाउँमा अलैँची खेती हुने गर्छ । जिल्लामा नौ सय ५० […]

मोदीका कृषकको सिकाइ: समृद्धिका लागि सुन्तला सुन, मौरी हिरा

महेन्द्र    जिसी   ,  पर्वत धन कमाउने रहर गरेर मात्र हुदैन’, ‘त्यसका लागि आत्मविश्वास  लगनशिलता हुनुपर्छ ।’ लगनशील भएर काममा लाग्ने हो भन जो  कोहीपनि असफल हुँदैन । ‘सुन्तला सुन, मौरी हिरा’ हो, यो भनाई मोदी […]

जलसंस्कृतिका मुसहर पनि तरकारी खेतीमा उत्सुक

ज्ञानु पंगेनी नवलपुर , सामाजिक रुपमा जीवीका संस्कृतिका विभिन्न शैलीहरुमा परिवर्तन आइरहेका छन् । वन संस्कृति, स्थल संस्कृति तथा जल संस्कृति अपनाइरहेका समुदायहरुले आफ्नो परम्परागत जीवीका शैलीहरुमा परिमार्जनका अभ्यासहरु गर्न थालेका छन् । चितवन राष्ट्रिय […]

बाँदरले सताएपछि बेसार खेती गर्दै कृषकहरु

सुशीला रेग्मी, रामपुर वस्तीमा बाँदर आतङ्कले सताएपछि विकल्पका रुपमा बेसार लगाउन थालेका छन् । बेसारलाई बाँदरले नोक्सान नगर्ने अर्कोतर्फ यसबाट कृषकले प्रयाप्त आम्दानी लिन सक्ने हुदा व्यवसायीक रुपमा बेसार लगाउन थालिएको बताइएको छ । खेतबारीमा […]

खाद्य सुरक्षा मामिलामा गण्डकी पनि जोखिममा

रामचन्द्र बराल, पोखरा सहश्राव्द्धी विकासका लक्षहरुलाई पछ्याउदै नेपालका प्रादेशिक सरकारहरुले क्षेत्रगत रणनिति र स्थीतिमाथि समिक्षा गर्ने क्रममा गण्डकी प्रदेश पनि समग्र खाद्य सूरक्षाका हिसावमा जोखिमपुर्ण रहेको विज्ञहरुले औल्याएका छन् ।  विश्व खाद्य कार्यक्रम र संघीय […]

रुपाको देउरालीमा कफि कार्यालय

प्रज्वल पंगेनी, कास्कीको रुपा गाउँ पालिका  ५ देउरालीमा क्रियाशील गुणस्तरीय कफि उत्पादन सहकारी संस्थाले सहुलीयत दरमा तीनहजार कफिका विरुवा वितरण तथा कफि कार्यालय उदघाटन गरेको छ । २०७० सालमा दर्ता भई नियमित कफि विरुवा वितरण, […]

कृषि ज्ञान केन्द्रमा अनुदान कार्यक्रम खुले

लक्ष्मण बिसि,फलेवास कृषि ज्ञान केन्द्र पर्वतले साना कृषि मोडेल फार्म तथा ग्रिन हाउस निर्माण सहयोग कार्यक्रम संचालनको लागि आवेदन पेश गर्न कृषकहरुलाई अनुरोध गरेको छ । कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मीका अनुसार आर्थिक बर्ष […]

१३ श्रावण,२०७६

कौसी खेती अनुगमन गर्दै कृषि सन्जाल

आरसी टाइम्स व्युरो पोखरा, श्रावण १३ शहरी उपभोक्ताहरुको घरेलु भान्छाको फोहर व्यवस्थापन र कौसीमा तरकारी खेति गर्ने अभियान चलाउँदै आएको एक वर्षको अभ्यासलाई स्थानीय वडा कृषि सञ्जालले अनुगमन गर्न थालेको छ । पोखराको नागढुङा बिकास […]