जलसंस्कृतिका मुसहर पनि तरकारी खेतीमा उत्सुक

ज्ञानु पंगेनी नवलपुर , सामाजिक रुपमा जीवीका संस्कृतिका विभिन्न शैलीहरुमा परिवर्तन आइरहेका छन् । वन संस्कृति, स्थल संस्कृति तथा जल संस्कृति अपनाइरहेका समुदायहरुले आफ्नो परम्परागत जीवीका शैलीहरुमा परिमार्जनका अभ्यासहरु गर्न थालेका छन् । चितवन राष्ट्रिय […]

बाँदरले सताएपछि बेसार खेती गर्दै कृषकहरु

सुशीला रेग्मी, रामपुर वस्तीमा बाँदर आतङ्कले सताएपछि विकल्पका रुपमा बेसार लगाउन थालेका छन् । बेसारलाई बाँदरले नोक्सान नगर्ने अर्कोतर्फ यसबाट कृषकले प्रयाप्त आम्दानी लिन सक्ने हुदा व्यवसायीक रुपमा बेसार लगाउन थालिएको बताइएको छ । खेतबारीमा […]

खाद्य सुरक्षा मामिलामा गण्डकी पनि जोखिममा

रामचन्द्र बराल, पोखरा सहश्राव्द्धी विकासका लक्षहरुलाई पछ्याउदै नेपालका प्रादेशिक सरकारहरुले क्षेत्रगत रणनिति र स्थीतिमाथि समिक्षा गर्ने क्रममा गण्डकी प्रदेश पनि समग्र खाद्य सूरक्षाका हिसावमा जोखिमपुर्ण रहेको विज्ञहरुले औल्याएका छन् ।  विश्व खाद्य कार्यक्रम र संघीय […]

रुपाको देउरालीमा कफि कार्यालय

प्रज्वल पंगेनी, कास्कीको रुपा गाउँ पालिका  ५ देउरालीमा क्रियाशील गुणस्तरीय कफि उत्पादन सहकारी संस्थाले सहुलीयत दरमा तीनहजार कफिका विरुवा वितरण तथा कफि कार्यालय उदघाटन गरेको छ । २०७० सालमा दर्ता भई नियमित कफि विरुवा वितरण, […]

कृषि ज्ञान केन्द्रमा अनुदान कार्यक्रम खुले

लक्ष्मण बिसि,फलेवास कृषि ज्ञान केन्द्र पर्वतले साना कृषि मोडेल फार्म तथा ग्रिन हाउस निर्माण सहयोग कार्यक्रम संचालनको लागि आवेदन पेश गर्न कृषकहरुलाई अनुरोध गरेको छ । कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मीका अनुसार आर्थिक बर्ष […]

१३ श्रावण,२०७६

कौसी खेती अनुगमन गर्दै कृषि सन्जाल

आरसी टाइम्स व्युरो पोखरा, श्रावण १३ शहरी उपभोक्ताहरुको घरेलु भान्छाको फोहर व्यवस्थापन र कौसीमा तरकारी खेति गर्ने अभियान चलाउँदै आएको एक वर्षको अभ्यासलाई स्थानीय वडा कृषि सञ्जालले अनुगमन गर्न थालेको छ । पोखराको नागढुङा बिकास […]

ज्ञानमा विज्ञान, सुनमा सुगन्धः सन्दर्भ कृषि जैविक विविधता

पूर्विय शास्त्रमा उल्लेखित अन्न भन्नाले धान, गँहु, मकै आदिलाई मात्र बुझिदैन । शुक्ष्मजीव देखी मांसाहारी सिंहसम्म सबै तहका प्राणीले उपभोग गर्ने यावत् प्रकारका आहारा प्रणाली लाई अन्न भनेर बुझिन्छ । गुणस्तरीय अन्नको जगमा मात्र सम्पूर्ण […]

गण्डकी प्रदेशले कोल्ड स्टोर निर्माणमा सघाउने

कृषि श्रमिक पैचो प्रचलन हराउदै

ज्ञानु पंगेनी, नवलपुर , परम्परागत रुपमा कृषि कार्यका लागि बस्तु र सेवा साटासाट गर्ने पर्म र परेलीका चलनहरु शिथिल हुदै जान थालेका छन् । मौद्रीकीकरणको प्रयो बढदो अभ्याससँगै श्रम विनिमय प्रचलन हराउदै र नगदी श्रमिकको […]