बजारमुखी अदुवा खेति गर्दै गल्याङका कृषक

निर्भिक नारायण/आरसी टाइम्स वालिङ्ग, मंसीर २३ स्याङ्जाको गल्याङ नगरपालिकाका किसान व्यवासयिक अदुवाखेतिमा जुटेका छन । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरलाई मसला जोनको रुपमा परिचित गराउन कृषलाई अदुवा अनुदानमा वितरण गरेपछि अहिले धेरै जसो किसान अदुवा खेति […]

हामी चौंधौं वर्षमा

पोखरा, मंसीर २३ विकास पत्रकारीताको मर्मलाई आत्मसात गर्दै कृषि मुलक खबर  पत्रिकाका रुपमा नियमित प्रकाशन हुँदै  आएको  आर सी टाइम्स साप्ताहिक चौंधौं वर्षमा प्रवे श गर े को  छ । वि.सं. २०६३ सालको  मंसिर  २५ गते सोमबारदे खि प्रार म्भ गर े को  यस […]

गोरखाको किसान बजार पचासौ हप्तामा

पार्वती गोर्खाली, गोरखा किसानले उत्पदन गरेको कृषिजन्य उत्पादनहरुमा राज गर्दै आएका विचौलियालाई निरुत्साहित गर्न गोरखा जिल्लाका केही किसानले आफ्नो उत्पादन आफै विक्री गर्न थालेको किसाबजार शनिबारे हाट बजारका रुपमा विकास हुँदै पचासौ हप्तासम्म निरनतर सचलन […]

असोजमै सुन्तला पाके

निर्भीक नारायण, स्याङ्गजा हामी सबैलाई थाहा छ सुन्तला खाने र पाक्ने समय भनेको कार्तिक मंसिरमा हो । तर भदौ असोजमा पनि सुन्तला पाकेर खान पाईन्छ भन्दा अचम्म लाग्न सक्छ तर स्याङ्जामा भने किसानले लगाएका सुन्तला […]

पोखरा महानगरको कृषि सन्देश ३

गण्डकीमा अलैची उर्जा जाग्दो

मसला बालीका माध्यमद्धारा नगद आर्जनको सम्भावनालाई बढाउदै गण्डकी प्रदेशका पहाडी वस्तीका किसानहरु अलैची खेतिमा जागरुक हुदै नगद आर्जनमा सक्रिय हुन थालेका छन् । मशला वाली अलैची अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा मसला तथा घरेलु औषधिको रूपमा प्रयोग […]

गण्डकी प्रदेशमा कृषि पत्रकार समुह

प्रादेशिक कृषि मन्त्रालय गण्डकीको सहजीकरण र कृषि तालिम केन्द्र पोखराको आयोजनामा गत वर्ष पोखरामा सञ्चालन भएको आधारभुत कृषि पत्रकारिता तालिमका सहभागीहरुले तालिमे उपलब्धीको समिक्षा गर्दै भविष्यको बाटो उज्यालो पार्न प्रादेशिक कृषि पत्रकार समूह गठन गरेका […]

पोखरा महानगरको कृषि सन्देश

गण्डकी प्रदेश कृषि सन्देश

महाशिलाका कृषकहरुलाई तरकारी बिउ वितरण

लक्ष्मण बिसि,महाशिला,पर्वत पर्वतको महाशिला गाउँपालिकाका कृषकहरुलाई विभिन्न किसिमका तरकारीको बिउ वितरण गरिएको छ । मौसम अनुसारको तरकारीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउदै कृषकहरुलाई व्यवसायीक बनाउने उदेश्यले पालिकाका विभिन्न वार्डहरुमा तरकारीको बिउ वितरण गरिएको हो । वार्डको बजेटबाट […]