पर्वतका बाबुरामले बनाए कोदो झार्ने मेसिन

लक्ष्मण बिसि,फलेवास, पौष १४ पर्वतको कुश्मा नगरपालिका वार्ड नं. १२ ठुलिपोखरी टुटुंगाका बाबुराम बिश्वकर्माले कोदो झार्ने मेसिन बनाएका छन् । कोदो ठटाउन निकै दुःख हुने परम्पागत पद्धतिलाई सरल बनाउने उद्धेश्यले विभिन्न उपकरणहरुको प्रयोग गरेर उक्त […]

कृषि विकास रणनीति लागु गर्न चुनौती

महेन्द्र  जिसी,पर्वत पौष १४ गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास रणनीति लागु गर्ने तयारी गरेको छ । कार्यक्रम लागु गर्ने तयारीपूर्व पर्वतका सरोकारवालाहरुको सुझाव संकलन गरिएको छ । पर्वतका स्थानीय […]

स्याङ्जाको सुन्तला चीन निर्यात गर्न चासो

निर्भिक नारायण, स्याङ्गजा पौष,१४ स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका स्थानीय सरोकारवालाहरु सँग छलफल गरिएको छ ।  कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका र संभावित क्षेत्रका […]

सार्क बीउ बैंकको खाँचो

आरसी टाइम्स व्युरो, पोखरा, पौष १४ सार्क एग्रीकल्चर सेन्टर, ढाका, बंगलादेश र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको  संयुक्त आयोजनामा हालै पोखरामा गएिको सार्क स्तरीय क्षेत्रीय परामर्श बैठकले सार्क स्तरीय बीउ बैंकको  […]

गण्डकी प्रदेशमा कृषि विकासका चौमासिक समीक्षा

आरसी टाइम्स व्युरो, पोखरा, पौष १४ गण्डकी प्रदेशका कृषि विकासका एजेन्सी कार्यालयहरुले चालुवर्षको पहिलो चौमासिकका क्रियाकलापहरको समीक्षा गरेका छन् ।  प्रादेशिक कृषि मन्त्री र कृषि सचिवको रोहवरमा कृषि एजेन्सी कार्यालयका प्रमुखहरुले चौमासिक क्रियाकलापहरुको उपलब्धी र […]

तरकारी बिउको गुणस्तर प्रणालीका लागि सार्क स्तरीय परामर्श

आरसी टाइम्स व्युरो, पोखरा, पौष ७ दक्षीण एसीयाली देशहरुमा उच्च बजार मुल्यका तरकारीहरुको बीउ प्रणालीलाई व्यवस्थीत गर्न सार्क स्तरीय परामर्श बैठक पोखरामा सुरु भएको छ । बंगलादेशको ढाकामा रहेको सार्क कृषि केन्द्र र गण्डकी प्रदेशको […]

गलेममा कृषि पर्यापर्यटनको सम्भावना

कुलराज चालिसे राम्चे शितलादेवीलाई ऋषिकृषि पद्धत्तिसंग समायोजन गरेर लेखिएको गताङ्कको लेखमा हामीले देवीका हतियारहरू र बाहनको गहिरो अर्थ छ भनेका थियौ । हतियार र बाहन जस्तै देवीलाई अर्पण गर्ने प्रशाद पनि अर्थपूर्ण छ । ति […]

तरकारी बिउको गुणस्तर प्रणालीका लागि सार्क स्तरीय परामर्श

पोखरा, पौष ७, दक्षीण एसीयाली देशहरुमा उच्च बजार मुल्यका तरकारीहरुको बीउ प्रणालीलाई व्यवस्थीत गर्न सार्क स्तरीय परामर्श बैठक पोखरामा सुरु भएको छ । बंगलादेशको ढाकामा रहेको सार्क कृषि केन्द्र र गण्डकी प्रदेशको कृषि मन्त्रालयको संयुक्त […]

राम्चेको सितालादेवि क्षेत्रमा ऋषिकृषि अभ्यासको सम्भावना

कुलराज चालिसे, मंसीर ,२३ अव्यक्त पुरुषलाई व्यक्तमूर्तिमा प्रकट हुन प्रकृतिको साहारा चाहिन्छ । त्यसैले अन्न, पानी र वायुले धानेको हाम्रो देहमूर्तिमा सुसुप्त पुरुषलाई जागृत गर्न सर्वप्रथम शरीर प्रकृतिको जागरण अनिवार्य हुन्छ । शास्त्रहरूले यो प्रकृयालाई उपाषनाको संज्ञा […]

माटो दिवसमा माटो चेतना ः

माटो दिवसमा माटो चेतना ः विश्व माटो दिवसका क्रममा पोखरामा माटो परिक्षण प्रयोगशालाको आयोजनामा गरिएको माटो चेतना अभियान । प्रयोगशाला प्रमुख सुनिल पाण्डेको अगुवाइमा चेतना रैली प्रभात फेरी सँगै माटो परिक्षण शिविर र माटो चार्चा […]