च्याउ अनुसन्धान र उत्पादनमा राज्यको खोजी

पोखरा, माघ ६ गते सोमबार गण्डकी प्रदेशका च्याउ उत्पादक व्यवसायीहरुले प्रादेशिक समृद्धिमा योगदान पुर्याउनसक्ने च्याउ अनुसन्धान र उत्पादनमा राज्यको भुमिका खोजीरहेको बताएका छन् । कृषि मन्त्री लेखबहादुर थापाको उपस्थीतिमा हालै पोखरामा आयोजित च्याउ जागरण सभाका […]

बैकल्पीक खाद्यका रुपमा कन्दमूल नै किन ?

कुलराज चालिसे, पोखरा, माघ ६ गते सोमबार समस्या नपरी समाधान खोजिदैन । गण्डकी प्रदेश अन्न, तरकारी, दाल, फलफुल कुनै उत्पादनमा पनि आत्म निर्भर देखिएको छैन । गाउँका परिवार मध्य विदेशको आम्दानी खर्च गर्ने सदस्य समेत […]

कन्दमुल प्रतियोगितामा कृषकहरु पुरस्कृत

पोखरा, माघ ६ गते सोमबार मकर संक्रान्तीका अवसरमा पोखरामा आयोजित कन्दमुल प्रतियोगितामा कन्दमुल विज वृद्धि र बजारीकरणमा लागेका किसानहरु पुरस्कृत भएका छन् । मकरान्न कन्दमुल प्रतियोगितामा लेखनाथका कन्दमुल उद्यमी टुकाराम लामिछाने प्रथम भएका छन् भने […]

मकर सक्रान्ति, कन्दमुल र व्यास स्मृति पर्व

—देव बस्न्यात, दमौलीबाट नेपालको विभिन्न नदी तथा तालतलैयाहरुमा माघे नुहाइ गर्नु सर्वा्धिक पुरानो पर्व हो  । यसबारे स्कन्दपुराण ,गण्डकी माहात्म्यम् र वराह पुराणहरुले पनि स्पष्ट व्याख्या गरेको पाइन्छ  । वरत्रमा र परत्रमा समेत सुख प्राप्तिका […]

मकरान्न कन्दमूल र भोजन संस्कृति अनुसन्धान

कुलराज चालिसे, सचिन गिरि गङ्गा र सागरको संगम भएको दिन माघे सक्रान्तिमा भगिरथ ऋषिले पीतृ उद्धार गरेका थिए । त्यसैले गङ्गासागर कपिलाश्रमलाई महासंगम मानेर यस दिन साख्यदर्शनका प्रवद्र्धक कपिलावतार भगवान विष्णुको पूजा आराधना गरिन्छ । […]

कन्दमुलको महिमा

गण्डकीमा कन्दमुल खेति : सरकारले विर्सेको- संस्कृतिले जोगाएको

पुर्खौली टारी खेतमा कन्दमुल खेतिगर्ने सोच बनाएका पोखरा माझठानाका एक जना इलमी कृषि विकास कार्यालयमा आएर कन्दमुल खेतिको योजना सुनाउँदै तरुलको विउ र प्रबिधिबारे माग गर्दा तरुलको पनि कहि विउँ हुन्छ र ? भन्दै कर्मचारीहरुले […]

कन्दमूल कृषिमा राज्यको दायित्व बढाउ

कन्दमुल कृषि पर्व विशेष सम्पादकीय पोखराको ढुङ्गेसाँघुमा माघेसंक्रान्ति मेलाका अवसरमा हुने कन्दमुल प्रवद्र्धनात्मक अभियानले प्रादेशिक कन्दमुल अनुसनधान केन्द्रको स्थापनाको खाँचो र औचित्यबारे बहस चलाएको छ । सदाशिवजी हरिहर मन्दिर व्यवस्थापन समितिले कन्दमुल प्रवद्र्धनात्मक अभियान सञ्चालन […]

कन्दमुल अनुसन्धान केन्द्रका लागि सामुदायिक नागरिक साझेदारीको खाँचो

भोजन सभ्यताको विकासको क्रमसँगै सनातनी व्यवहारमा विविधा अन्न सँगै कन्दमुलको गुण र उपयोग संस्कृतिको संरक्षणका लागि विभिन्न रणनितिक पर्व तथा परम्पराहरु विकास हुदै आएका छन् । यस्ता कन्दमुली खाद्यन्न र सास्कृतिक परम्पराको सबालमा हरेक समुदायमा […]

गण्डकी क्षेत्रमा जैवीक विविधता संरक्षणको पाठशाला : पञ्चासे

कुलराज चालिसे, रामचन्द्र बराल २०७६ पौष २१ गते सोमबार १. सन्दर्भ समुदायमा जीविका व्यवस्थापनका हरेक रणनीति टिकाउनका लागि सास्कृतिक मुल्यसँग जोडिएर दुनीयाको जीवन सहजीकरण गर्ने मान्यताका रुपमा प्रकट हुन्छ । व्यक्ति र परिवारको सामाजिकीकरणका उपायका […]