बिषादी रहित उत्पादनमा जोड

 लक्ष्मण वीसी/आरसी टाइम्स फलेबास,माघ २० बिषादी रहित स्वस्थ उत्पादनका लागि नागरिक चेतना विकास गर्ने साताव्यापी अभियान चलिरहेका बेला पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा बिषादी रहित खाद्य तथा पोषण प्रबर्द्धन गर्ने सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया […]

घिरिङ्गमा जडीबुटी तालिम

 रामप्रसाद श्रेष्ठ /आरसी टाइम्स घिरिङ्ग(तनहुँ),माघ २० तनहुँका घिरिङ गाउपालिका वडा नं १ पुट्टार किसानहरुलाई उच्च बजार मुल्यका र पोषिला तरकारी तथा जडीबुटी खेति गर्ने जुक्ती हस्तान्तरण गर्न हालै जडिबुटी तथा तरकारी खेती सम्वन्धि २ […]

निसीखोलामा कृषि अनुदान कागती देखि अलैचीसम्म

 हेमराज जैशी /आरसी टाइम्स निसीखोला(बाग्लुङ्ग),माघ २० कृषि ज्ञानकेन्द्र पर्वतले आफ्नो सेवा क्षेत्र भित्रका स्थानीय तह मार्फत अनुदानमा आधारित कृषि गतिबिधि संचालन गरिरहेको जनाएको छ  । चालु आर्थिक वर्ष २०७६।०७७ को विनियोजित वजेट अन्तर्गत बागलुड. […]

मस्र्याङ्दीमा पनि नमुना कृषि गाउँ कार्यक्रम

 सिर्जना अधिकारी /आरसी टाइम्स लम्जुङ्ग,माघ २० उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकालाई नमुना कृषि गाउँको रुपमा विकास गरिने भएको छ  । गण्डकी प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्र्तगत मस्र्याङदी गाउँपालिका […]

काहुँ खोलामा किसान बजार सुरु

आरसी टाइम्स ब्यूरो पोखरा, माघ २० पोखरा महानगरको सक्रियतामा स्थानीय साना किसानहरुको कृषि उत्पादन बजारिकरण गर्नका लागि विभिन्न पकेट क्षेत्रहरुमा किसान बजार विस्तार गर्ने अभियान अन्तरगत पोखरा १३ को काउँखोला चोकमा किसान बजार सूरु गरिएको […]

आगामी वर्षको पशु क्षेत्र विकासमा अनुदानमुखी योजना घटाउँदै उत्पादन मूखी योजना बनाउन जोड

रामचन्द्र बराल/आरसी टाइम्स सिरुबारी(स्याङ्गजा),माघ २० गण्डकी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकासका लागि आगामी वर्षका योजनाहरुमा अनुदान वितरणमुखी योजनाहरु घटाउँदै उत्पादन वृद्धिमा बल पुर्याउने योजना बनाउन सरोकारवालाहरुले जोड दिएका छन्  । नेपालकै पहिलो घरबास पर्यटनको नमुना […]

कन्दमूल पाठशालाको ऋषि क्षेत्र अभियान : आघौं देवघाटको वागिश्वरीमा

कुलराज चालिसे वर्णाश्रमधर्मलाई उच्च प्राथमिकता दिने हिन्दु धर्म सस्कृतिले वानप्रस्थ र सन्यासाश्रममा संसारी कामनाको त्याग गरेर भगवद् चिन्तनमा एकाग्र हुने निर्देश गरेको छ । गृहस्थले गर्नु पर्ने यावत कर्तव्य पालन गरेपछि हकभोगको श्रीसम्पत्तिको धर्माेचित बाँडफाड गरेर […]

कृषि विकास रणनीतिबारे गण्डकी सम्बाद

आरसी टाइम्स ब्यूरो पोखरा, माघ १३ गण्डकी प्रदेशमा कृषिविकास रणनिति कसरी लागु गराउन सकिन्छ भन्ने बारेमा रोकारवालाहरुले सम्बाद सुरु गरेका छन् । कृषि विकास रणनीति लागु गर्ने तयारी भइरहेको सन्दर्भमा विभिन्न जिल्लाहरुको अन्तरसम्बाद पछि रणनितिका विज्ञ […]

‘घातक विषादीे प्रयोग नगरौं’

आरसी टाइम्स ब्यूरो पोखरा, माघ १३ घातक विषादीको प्रयोगका कारण स्वस्थ कृषि अभ्यासमा चुनौति थपीएको महशुस गर्दै पोखरामा असल कृषि अभ्यासका लागि ‘घातक विषादीको प्रयोग हटाऔँ’ अभियान थालीएको छ । घातक विषादीका कारण माटोको स्वास्थ्य बिग्रनुका […]

प्राङ्गारिक तरकारीका लागि गण्डकी प्रदेशको तयारी

नीति चुस्त : काम सुस्त आरसी टाइम्स ब्यूरो पोखरा, माघ १३ गण्डकी प्रदेशलाई पर्यटन मैत्रि कृषि विकासका रणनितिबाट अगाडी लैजाने प्रादेशिक सरकारले वकालत गरिरहेका बेला प्राङ्गारिक सरोकारवालाहरुले हालै प्रादेशिक हैसीयतका बारेमा समिक्षा सुरुगरेका छन । स्याङ्गजा […]