महानगरद्धारा कस्टम हायरिङ सेन्टर संचालनमा

पोखरा महानगरपालिकाले कृषि उत्पादन र ढुवानी प्रयोजनमा किसानलई सघाउने ध्येयले कृषि यन्त्रहरु भाडामा उपलब्ध गराउने स्टेसनका रुपमा कस्टम हाइरिङ्ग सेन्टर सञ्चालना ल्याएको छ । मेयर प्रविधीमैत्री कृषि परियोजना अन्तर्गत पोखरा २७ तालचोकमा कस्टम हायरिङ सेन्टर […]

केराको विरुवा वितरण

सिर्जनाअधिकारी, लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ६ मा केराको विरुवा वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका ६ को पशु तथा कृषिशाखाले  स्वास्थ्यवर्धक फलफुलको उपभोग गर्न तथा केरा खेतिमार्फत कृषकहरुलाई व्यवसायीक बनाउन केराको विरुवा वितरण गरेको […]

चैते धान स्याहार्ने र नयाँ ब्याड राख्ने चटारो

ज्ञानु पंगेनी, नवलपुर , नवलपुरमा  यतिवेला चैते धान स्यार्ने र असारे धानको ब्याड राख्ने चटारो छ । चैते धान रोपिने नवलपुरको कावासोती, अमलटारी , कुमारवर्ती , अग्यौली , पिठौली , देवचुली , गैडाकोट , अरुणखोला […]

महानगरको उत्तरी क्षेत्रमा कृषि हाटबजार

पोखरा महानगरपालिकाले स्थानीय कृषक र उपभोक्ताहरुको प्रत्यक्ष सम्पर्क र कारोवार विन्दु निर्माण गर्नका लागि उत्री क्षेत्रका वडाहरको पायक पर्ने क्षेत्रमा कृषि हाट बजार संचालन गर्ने तयारी गरेको जनाइएको छ ।  महाानगर  वडा न १९  लामाचौर—पुरुन्चौर […]

किसानहरुलाई उन्नत जातका बोका वितरण

सिर्जनाअधिकारी, लमजुङ दुधपोखरी गाउँपालिकामा व्यावसायिक रुपमा वाख्रा पालनगर्दै आएका किसानलाई निःशुल्क उन्नतजातको वोकावितरण गरीएको छ । दुधपोखरी गाउँपािलकापशुसेवाशाखाले गाउँपालिकाभित्रका १५ जना व्यवसायीक वाख्रापालन गर्नै  किसानहरुलाई उन्नत विटल क्रस जातको वोका वितरण गरेको दुधपोखरी गाउँपालिकाको नायव […]

समृद्दिका लागि महिलालाई बाख्रा वितरण

सालिक राम पोख्रेल पुतलीबजार  पुतलीबजार नगरपालिका वडा नं  १२ पेल्काचौरले वडा स्तरीय बजेटबाट लक्षीत वर्गको समृद्दिका लागि वाख्रा वितरण गरेको छ ।  दलित,अपाङग र एकल महिलाहरुको आय आर्जनको लागि विनीयोजीत बजेटबाट छनौट गरि वाख्रा वितरण […]

रैथाने बाली संरक्षणमा स्थानीय प्रयास

रैथाने बालीहरुको विउ र प्रजाती संरक्षणका लागि पोखरा महानगरले स्थानीय गैसस सँग सहकार्य थालेको छ । स्थानीय किसानहरुसँग रहेका पुराना स्थानीय प्रजातीका अन्न तथा बैकल्पीक खाद्यन्नहरुको विउ तथा तीनको उपयोगका काइदाहरुको संरक्षण तथा विस्तारिकरणका लागि […]