मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन

उपकार भण्डारी अमेरिकन फौजीकीरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर कीरा हो । यो कीरा काउली बन्दामा लाग्ने सुर्तिको लार्भा सँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुको रैथाने मानिने यस […]

वंगुरहरुमा संक्रामक सरुवा रोग अफ्रिकन स्वाइन फिभरको जोखिम

यहि कुनै व्यवसायिक वंगुर फार्ममा उल्लेख गरिएका लक्षण सहित धेरै वंगुरहरुको अचानक मृत्यु भएको खण्डमा नजिकैको पशु स्वास्थ्य शाखा, विज्ञ केन्द्र वा पशुसेवा निर्देशनालयमा तुरुन्त खवर गर्न समेत निर्देशनालयले आग्रह गरेको छ । मानव जातीमा […]

मुख्यमन्त्री नमुना कृषि गाउँको प्रगति कस्तो भो ?

दुईवर्षमा प्रदेशसरकारले के कति प्रगति गरेको थियो भनेर स्वेत पत्र त सार्वजनिक गरेको छैन । तर पहिलो वर्ष ३६ वटा गाउमा देखिएको सकारात्मक प्रभावको प्रतिवेदन हेरेर नै चालुआर्थिक वर्षको निमित्त थप ३६ गाउँमा विस्तार गरीएको […]

घरबन्दीका बेला किसानहरुलाई प्रविधि अनुदान

कोरोना भाइरसको संक्रमणको त्रासलाइ नियन्त्रण गर्न भन्दै नेपाल सरकारले गत चैत्र देखि लगाएको घरबन्दीको अवस्था अझै लम्बीदै जाने अवस्था देखिए स्थानीय सरकारले किसानहरुलाई प्रविधि अनुदान दिन थालेको छ । घरबन्दीको अवस्थाले खेति किसानहरुलाई मर्का पार्ने […]

कोरोना पछिको कृषि पर्यापर्यटन

कुलराज चालिसे कोभिड १९ संग भागेर भन्दा लडेर जित्न सकिन्छ भन्ने मान्यतामा वातावरणमैत्री कृषिको मूल्य र मान्यता नै परिवर्तन गर्ने प्रयास आवश्यक देखिएको छ । कृषि व्यावशाय छनौट गर्न तीन तहको मान्यतामा केन्द्रित रहदै अवको […]

लकडाउन चुनौतिले हुर्कायो डिजिटल खेति बजार

रामचन्द्र बराल, पोखरा, गत वर्ष पोखरेली किसानहरुको एक भेलामा पोखराका कृषि बजार उद्यमी तुलसी गीरीले किसानलाई चाहिने सामग्री दिने र किसानका सामग्री बजारीकरण गर्ने विद्युतिय बजार प्रणाली(डिजिटल प्लेटफार्म)को चर्चा गर्दै यसमा जोडिन किसानहरुलाई आग्रह गरिरहदा […]

किसानलाई समस्याको भारी : सरकार रमिते भारदारी

नारायण निर्भीक गरिखाने उद्यम जे गरेपनि हुन्छ, युगधर्म अनुसारको व्यवसाय गर्न अप्ठेरो मान्नु हुदैन भन्ने मान्यताले २०७१ सालमा वालिङ—१४, तमादीका भीम लुईटेलले बंगुरपालनमा हात हाले । देशमै केही गर्नु पर्छ भन्ने सोचका साथ संयुक्त अरब […]

गौशाला बनाउँदै स्थानीय सरकार

महेन्द्र केसी,पर्वत गौ रक्षाका लागि स्थानीय सरकारले चाँसो देखाएको छ । नगरपालिकाको वडा नम्बर ७ को भण्डारी वनमा गौशला तयार पारिएको हो । कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण […]

लमजुङ र मनाङमा पिपिआर खोप सञ्चालनन

सिर्जना अधिकारी (लमजुङ) पशुहरुमा लाग्ने रोग नियन्त्रण गर्नको लागी लमजुङ र मनाङमा पिपिआर खोप सञ्चालन गरिएको छ । भेडा बाख्रामा रोग लाग्नै नदिनको लागी दुई जिल्लाका सवै स्थानिय तहमा पिपिआर खोप कार्यक्रम सञ्चालन भएको हो […]

कृषकहरु सूर्यमुखी फूल टिप्न व्यस्त

—सुशीला रेग्मी , रामपुर बन्दाबन्दीका कारण देशैभर जनजीवन असहज भएका अवस्थामा पाल्पा निस्दी गाउँपालिका वडा नं ४ लामेदमारका कृषकभने सूर्यमुखी फूल टिप्दै समयलाई उपयोग गरेका छन् । अन्यत्र निस्कने अवस्था नभएपछि खेतमा लगाइएका सूर्यमुखीको फूल […]