चापाकोटमा बेमौसमी मकै खेति

निर्भीक नारायण

स्याङ्गजाको चापाकोट नगरपालिकाका कृषकले बारीमा छरेको मकैका हुर्कदै छ । चैतमा छरेका मकै साउनमा भित्राए पछि फेरी हिउँदे बजारका लागि छरेको मकै तापक्रम र मनसुनी बर्षाले अनुकुल हुँदै आएको छ ।

राजमार्ग छेउमा हरियो वा दुधिलो मकै पोलेर खाजा खाने चलन सँगै पर्यटकीय षेत्रमा दुधिलो मकैको परिकारको खोजीहुने ठाउमा यी किसानको उत्पादनले बेमौसमी मुल्य प्राप्त गर्न सक्दछ । यहाँका कृषकहरुले वर्षेनि यसरी नै भदौमा समेत मकै छर्दै आएका छन  ।

Facebook Comments