कन्दमुलको महिमा

स्वास्थको निमित्त ईन्द्रेणी आहारा ः कन्दमुलको महिमा
माघे सक्रान्तिमा बासी तरुल किन ? कन्दमूल औषधि हुन् ?
— कन्दमूलको औषधि गुण बोक्रामा धेरै हुन्छ । त्यसैले बोक्रा समेत अघिल्लो दिन पकाएर रातभरी राखेर बोक्राको औषधि गुदीमा सारिन्छ ।
— तरुलमा पाईने एन्थोसायनान सहितको एण्टिअक्सिडेण्ट नामक पोषणको कारणले गर्दा उच्च रक्तचाप, मधुमेह र क्यान्सर सन्तुलन गर्न मद्दत पुग्छ ।
— तरुलमा पाईने सायनिडिन र पेयोनिडिन नामक प्रमुख एन्थोसायनानले क्यान्सर नियन्त्रण गर्न मद्दत गर्छ ।
— तरुलमा पाईने ाबिखयलयष्मक ले रगतको चिनी नियन्त्रणमा राख्छ ।
— त्यसैले तरुललाई बोक्रा सहित पकाएर रातभरी भिज्न दिएर विहान प्रशाद लगाईन्छ
— पिडालुको रेसा र कार्वोहाईडेड चिनिमा परिणत हुन समय लाग्छ । त्यसैले मधुमेहको रोगीलाई उपयुक्त आहारा मानिन्छ ।
— पिडालुमा पाईने पोलीफेनोल र एण्टिअक्सिडेण्टले क्यान्सर प्रतिरोधात्मक हुन्छ ।
— बैजनी सखरखण्डमा पाईने बेटाक्यारोटिन नामक पोषण क्यान्सर उपचारमा उपयोगी हुन्छ ।
— सखरखण्डको साग मधुमेहका रोगीलाई गज्जब हुन्छ ।

माथि उल्लेखित तर्क उपर केही अनुसन्धान निष्कर्ष सार्वजनिक भएका छन् भने आहारालाई औषधि बनाउन थप धेरै अनुसन्धान गर्न आवस्यक छ । कन्दमूल प्रवद्र्धनको हाम्रो प्रयास त्यसै उद्देश्यमा प्रेरित भएको छ । यस उद्देश्य प्राप्तिको निमित्त खोज पाठशालालाई तपाईको साथ चाहिन्छ ।

खोज पाठशाला प्रालि , पोखरा

Kpathashala@gmail.com

Facebook Comments