आर्जनको विकल्प ऊखु खेति


गोरखा बजारका सरिता र नारायणले आर्जनको बैकल्पिक उपायका रुपमा विगत देखि कुखुरा पालन गर्दै आएकामा उखु खेति पनि गर्दै आएका छन् ।
बाख्रा र माछासमेत पालन गर्दै आएका उनिहरुले दैनिक बजारमा आफ्नै बारीको कालो ऊखु बिक्रि गरेर बैकल्पकि आम्दानीका उपायमा लागेर अन्य छिमेकी साना किसानहरुका लागि पनि प्रेरणाको श्रोत बनेका छन् ।

                    तस्वीर : पार्वती गोर्खाली /आरसी टाइम्स 
Facebook Comments